काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले ओपनिङ व्यवसाय सुखद गर्न सफल भएको छ । नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको मल्टी स्टार फिल्मलाई दर्शकबाट प्रतिक्रिया समेत...