विराटनगर । कोशी प्रदेश सरकारले आउँदो माघ ११ गतेदेखि पहिलो पटक प्रदेशस्तरमा लगानी सम्मेलन गर्दैछ । उक्त सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राख्ने भएको छ...