काठमाडौँ । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुना’को फस्टलुक सार्वजनिक गरिएको छ । आगामी माघ २५ गते रिलिजको तयारीमा रहेको फिल्मको फष्टलुक्समा मुख्य कलाकार अस्मिता...