मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

५२ केजीको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरलाई हस्तान्तरण

काठमाडौँ । ३७ इन्च अग्लो ५२ केजी तौलको सुनको जलपसहितको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरमा हस्तान्तरण गरिएको छ । लुम्बिनी–कपिलवस्तु विश्व अभियानका तर्फबाट अभियानका संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सो...