वासिङटन डीसी । एक अमेरिकी नागरिक अमेरिकामा चीन सरकारको तर्फबाट गोप्य प्रहरी थाना चलाएको आरोपमा दोषी देखिएका छन् । यसलाई अमेरिकामा प्रकाशमा आएको चीनको पहिलो गोप्य प्रहरी थाना भनिएको छ...