नयाँ दिल्ली । नयाँ दिल्लीको एक अदालतले बुधबार जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)का पूर्व विद्यार्थी उमर खालिदलाई अन्तरिम जमानत दिएको छ। उमर खालिदले सात दिनको लागि यो जमानत पाएका हुन् ।...