काठमाडौँ । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगमा कानुन आयोगका सचिवलाई सरुवा गरेको छ । आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई कानुन आयोगमा सरुवा गर्दै उनको ठाउँमा पाराश्वर ढुङ्गानालाई ल्याइएको हो । ...