काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्यालेष्टिनीमाथि इजरायली जनसंहारविरुद्ध प्रमुख सहरमा एक महिना हस्ताक्षर अभियान चलाउन निर्देशन दिएको छ । महासचिव देव गुरुङले पुस १ देखि एक महिनासम्म...