अहिलेको संसदीय प्रणाली छ, संसदबाट प्रधानमन्त्री छान्ने, यस प्रणाली परिवर्तनको कुनै सुरसार छैन । अहिलेको आवश्यकता संसदीय प्रणाली नै हो । राष्ट्रपति प्रणाली भएका अन्य देशमा पनि धेरै समस्या...