काठमाडौँ । सानेपा बागमती खोला छेउ पर्ने टेकु दोभान नजिकैको पुलमुनि हरेक महिना पानी जमिरहने समस्या छ । चाहे बर्खाको समय होस् या हिउँदको, यो क्षेत्रमा सधैंजसो पानी जम्ने गरेको...