आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा व्यापक मानवअधिकार उल्लङ्घनको आरोप लागेको प्रहरी एकाइ बन्द गर्न सिफारिस

ढाका ।  अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुरव्यवहार छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ भंग गर्न सिफारिस गरेको छ । गत अगष्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको...