काठमाडौँ । अस्तव्यस्त र भद्रगोल अवस्थामा रहेका भ्रातृ संस्थाहरूको महाधिवेशन गराउने तयारीमा सत्तारूढ दल नेपाली कांग्रेस लागि परेको छ । २०८१ चैत मसान्तभित्र महाधिवेशन कुरेर बसेका भ्रातृ संस्थाहरूको अधिवेशन गराउने...