इस्तानबुल । अर्बपति व्यापारी फेशन चेन म्याङ्गोका संस्थापक इसाक एन्डिकको मृत्यु भएको छ । शनिबार बार्सिलोना नजिक गुफामा भएको दुघर्टनामा ७१ वर्षका एन्डिकको निधन भएको हो । स्पेनी सञ्चार माध्यमहरूले...