सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

पत्रकार महासङ्घ काठमाडौँ शाखा निर्वाचन : केन्द्रीय पदाधिकारीमा प्रेस सेन्टर प्यानल अगाडि

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत काठमाडौँ जिल्लाको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार केन्द्रीय पदाधिकारीमा प्रेस सेन्टरसहितको श्रमजीवी पत्रकारको साझा प्यानल नै अगाडि देखिएको छ । ...