शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय

योगिनियाको योगिनी माई मन्दिर

सप्तरी जिल्लाको एक चर्चित गाउँ हो, जोगिनियाँ (योगिनिया)  । साधारण बोलीचालीमा ‘य’को उच्चारण ‘ज’ हुन्छ । त्यसैले योगिनियालाई जोगिनिया भनियो ।  प्रजातन्त्र आएपछि स्थानीय गाउँ र नगरहरू संगठित हुँदै जाँदा...