सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् ।  कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद  तिमिल्सिनाले ६३ मत ल्याए...