सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनकाे असर : लोप हुँदै लालुपाते

म्याग्दी । चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ । जलवायु परिवर्तनका...