शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चीनका लागि नेपाल राजदूत ओलीले बुझाए राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौँ । चीनका लागि नेपाल राजदूत डा. कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र  बुझाएका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबिच राजदूत ओलीले...