हामीकहाँ सार्वजनिक प्रशासन सञ्चालन गर्न गठन गरिएको स्थायी संरचनालाई निजामती सेवा भनिन्छ । यो योग्यता प्रणालीबाट छनोेट गरिएका राष्ट्रसेवकको समष्टिगत स्वरूप हो । यसलाई स्थायी सरकारका रूपमा पनि परिभाषित गर्ने...