नवलपरासी पश्चिम । जिल्लाको ग्रामिण वाल्मीकी ऋण सहकारी संस्थाको भवनबाट नगद २ लाख ४२ हजार ८ सय ६० रूपैयाँ चोरी भएको छ । बर्दघाट नगरपालिका–९ भुताहास्थित सो सहकारी संस्थाबाट गएराति...