बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अबदेखि कीर्तिपुर क्याम्पसमा पीएचडी शिक्षकमात्र हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनले११ बुँदे प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको त्रिवि सभामा पेस भएका १२ बुँदामध्ये ११ प्रस्ताव पारित गरेको हो ।  पारित प्रस्तावमा विश्वविद्यालयको प्राध्यापन सेवामा...