बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘सम्बन्ध विच्छेदलाई मेलमिलापमा टुंग्याउन प्राथमिकता दिएका छौँ’

सम्बन्ध विच्छेदका मुद्दामा केन्द्रित रहेर सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेललाई रातोपाटीकर्मी राजेश भण्डारीले केही प्रश्न राखेका छन् ।   अदालतमा सम्बन्ध विच्छेदका मुद्दाको अवस्था कस्तो छ ? सर्वोच्चको वार्षिक प्रतिवेदन (२०७९–०८०)...