बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै

बागलुङ । बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको...