बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

भारतीय रिजर्भ बैंकमा बुधबारदेखि नयाँ गभर्नर, कस्तो होला अबको मौद्रिक कार्यदिशा ?

नयाँ दिल्ली । भारतीय रिजर्भ बैंक (आरबीआई) को गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त भएका छन् । नरेन्द्र मोदी नेतृत्वको भारतीय मन्त्रिपरिषद्ले राजस्व सचिव मल्होत्रालाई भारतीय आरबीआईको २६ औँ गभर्नरमा नियुक्त गरेको...