पेन्सिलभेनिया । संयुक्त राज्य अमेरिकाको युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रायन थमसनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले सोमबार पेन्सिलभेनियाको अदालतमा पेस गरेको छ। अदालतले अभियुक्त लुइगी मङ्गियोनीको जमानतको निवेदन खारेज...