मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विष्णुकुमारीको हत्यारा खोज्दा पुराना ६ वटा घटना सुल्झिए

काठमाडौँ । कार्तिक २८ मा साँझ भक्तपुरको दरबार स्क्वायरमा ९४ वर्षीया विष्णु कुमारी त्वयना मृत फेला परिन् । आफू बस्ने घरको तेस्रो तलामा उनी मृत अवस्थामा भेटिएकी हुन् । ...