काठमाडौँ । सानिमा हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले सो बराबरको बोनस शेयर र त्यसका लागि कर प्रयोजनका लागि लाग्ने नगद...