पछिल्लोपटक आवधिक निर्वाचन भएको दुई वर्ष अर्थात् ४० प्रतिशत समय बितेको छ । यो हिसाबले पार्टीहरूले पाँच वर्षभित्रमा गर्छु भनेर आफ्नो चुनावी घोषणापत्रमा जे प्रतिबद्धता गरेका थिए, त्यसको ४० प्रतिशत...