सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षणको केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार यो कोर्समा...