काठमाडौं । ठमेलस्थित कमलपोखरी मासेर ठड्याइएको छायादेवी कम्प्लेक्स (छाया सेन्टर) विवादबारेको निर्णय सुनुवाई सरेको छ । ठमेलस्थित कमल पोखरीको सरकारी जग्गा अतिक्रमण गरिएको दाबीसहित सर्वोच्चमा दायर मुद्दाको बहस सकिएपछि सोमबार...