सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी पक्राउ

काठमाडौँ । झापास्थित बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव कुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एकजना अधिकृतले रातोपाटीलाई बताए...