बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय

जहाँ बेहुली बिहेको एक महिना अगावै रुन थाल्छिन्, आँसु नआए आमाले कुटेर रुवाउँछिन्

काठमाडौँ । विवाह भनेपछि हामी खुसीको उत्सव भनेर सम्झन्छौँ । तर,के तपाईँलाई थाहा छ संसारमा यस्तो ठाउँ छ जहाँ विवाहमा दुलही रुनै पर्नै बाध्यता छ ।  एउटा चिनियाँ जनजातिमा विवाह...