काठमाडौँ । बोर्डर–गावस्कर टेस्ट क्रिकेट शृंखलाअन्तर्गत एडलेइडमा सम्पन्न दोस्रो खेलका क्रममा अस्ट्रेलियन खेलाडी ट्राभिस हेड र भारतीय खेलाडी मोहम्मद सिराजबिच भएको विवाद अन्ततः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सम्म पुगेको छ । ...