मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०÷८१ को कारोबारमा आधारित वित्तीय विवरणका आधारमा ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय...