काठमाडौँ । विद्युत् उत्पादक कम्पनीले देशका दुई ठुला जलविद्युत् आयोजना बनाउन आइतबार नेपाली लगानीकर्तासँग प्रस्ताव माग गर्यो । ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना र १९०२ मेगावाट क्षमताको मुगु कर्णाली...