काठमाडौंँ । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारबाट सुरु भएको छ । रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव भोलि २६ गते सोमबारसम्म चल्नेछ । महोत्सवको उद्घाटन...