दमस्कस । सिरियाका पूर्व राष्ट्रपति बशर अल–असदको नाममा टेलिग्राम च्यानलमा एउटा बयान आएको छ । यसमा सिरिया छोड्ने उनको कुनै मनसाय नभएको बताइएको छ । टेलिग्रामको सिरियन प्रेसिडेन्सी च्यानलमा...