सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

हिंसा अन्त्य गर्न मर्यादित महिनावारी दिवस मनाइयो

काठमाडौँ । महिनावारी विभेदका कारणले हुने हिंसा अन्त्य गर्नका लागि आइतबार छैटौँ मर्यादित महिनावारी दिवस मनाइएको छ । डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।  ...