मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

कृष्णभिरबाट मोटरसाइकल सहित त्रिशुलीमा खसेका युवकको मृत्यु

काठमाडौँ । धादिङको बेनिघाठ रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट त्रिशुलीमा खसेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ घर भएका २७ वर्षीय मिनबहादुर तामाङ छन् ।  आइतबार साँझ काठमाडौं...