शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

गीतकार नेत्र अर्याललाई प्रश्न– ‘म त ढलेँ ढलेँ’ गीतले भन्न खोजेको के हो ?

गीत–सङ्गीत प्रेमीका लागि नेत्र अर्याल परिचित नाम हो । लोक, आधुनिकलगायत थुप्रै विधामा गीत लेखेका अर्यालका अहिलेसम्म करिब एक हजार गीत रेकर्ड भइसकेका छन् । २०६५देखि नियमित गीत लेखनमा रहेका...