बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

फैसला किन सर्वसाधारणले नबुझ्ने, जटिल र लामा वाक्यका हुन्छन् ?

हरि फुयाँल नेपाली कानुनी भाषाको विकास क्रम हेर्दा प्रायः ठेट नेपाली भाषा (खस कुरा वा पर्वते बोली)को प्रयोग भएको पाइन्छ । यद्यपि हाम्रो अदालती भाषामा संस्कृतका शब्दहरू पनि परेका छन्...