शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

यस्तो बन्दैछ सहरी सौन्दर्यसँग जोडिएको भरतपुर महानगरपालिकाको ६ लेन सडक (तस्बिरहरू)

चितवन । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जङ्गल छेउको गोन्द्राङसम्म ६ किमी सडकलाई ६ लेन बनाउने काम अन्तिम चरणमा पुगेको छ ।  २०७७ भदौमा...