मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सानो गौचरण स्टेडियममा कम गुणस्तरको बालुवा भेटेपछि प्रयोगमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल संयोजक रहेको अनुगमन समितिले पुनर्निर्माण भइरहेको सानो गौचरणस्थित स्टेडियमको अनुगमन गरेको छ ।  करिब एकहप्ता अघिमात्रै शिलान्यास गरेर पुनर्निर्माण भइरहेको स्टेडियमको अनुगमन गर्न...