काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रवार काठमाडौँ आएका छन् । शुक्रवार बिहान भारतबाट काठमाडौँ ओर्लिएका नाम्ग्यालले बौद्ध स्तुपाको अवलोकन गरेका छन् । झन्डै एक घण्टा त्यस क्षेत्रमा...