शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

राज्यको उपेक्षामा कर्णालीका ‘गेम चेञ्जर’ आयोजना

सुर्खेत । केन्द्रीकृत राज्य संरचनामा पछि परेको कर्णाली क्षेत्र संघीयतामा पनि उपेक्षित नै छ । प्रदेश सरकारको आफ्नै स्रोत–साधन नहुनु, संघ सरकारले विशेष प्राथमिकता नदिनुजस्ता कारणले कर्णाली प्रदेश भौतिक पूर्वाधार...