बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

भुटानी राजा जिग्मे आज काठमाडौँ आउँदै,  यी दुई ठाउँको दर्शन गर्ने

काठमाडौँ । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आउने भएका छन् ।  उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन्। चार–पाँच घण्टाको सो...