काठमाडौँ । बीआरआई फ्रेमवर्क कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो । बैठकमा बेइजिङमा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरबारे समीक्षा हुने बताइएको छ । ...