वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको पहिलोपटक अन्तरिक्षमा घुम्न गएका अरबपति व्यापारी ज्यारेड इसाकम्यानलाई नासाको भावी प्रमुख मनोनीत गरेका छन् । इसाकम्यान...