काठमाडौँ । माटोको स्वस्थ मानव स्वस्थसँग जोडिएकाले माटो परीक्षण अनिवार्य गराउनु पर्नेमा जोड दिइएको छ । ललितपुर स्थित कृषि विभागमा आयोजित ११ औ विश्व माटो दिवसको अवसरमा आयोजित एक कार्यक्रममा...