शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

वैयक्तिक विवरण सार्वजनिकीकरणमा मिडिया पनि दोषी

नेपालमा गोपनीयताको हकको अवस्था विश्लेषण गर्दा कानुनी रूपमा कस्तो व्यवस्था गरिएको छ र यसको अभ्यास कस्तो छ भनी हेरिनुपर्ने हुन्छ । २०४७ सालको संविधानले गोपनीयताको हकलाई पहिलोपटक मौलिक हकका रूपमा...